Online Bible

- Reklamy -




उत्पत्ति 31:17 - पवित्र बाइबल

17 यसर्थ याकूब आफ्नो यात्राको निम्ति तयार भयो। उनले आफ्नो पत्नीहरू र नानीहरूलाई ऊँटमाथि राख्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तब याकूब उठेर आफ्‍ना छोराहरू र पत्‍नीहरूलाई ऊँटहरूमाथि राखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17-18 याकूब आफ्‍नो बुबाकहाँ कनान देशमा जान तयार भए। आफ्‍ना बाल-बच्‍चा र स्‍वास्‍नीहरूलाई ऊँटमा चढाए र भेडा-बाख्राका बथान र पद्दन-अराममा कमाएका अरू सबै चीजबीज अघि लाएर उनी हिडे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तब याकोबले आफ्ना बालबच्‍चा र पत्नीहरूलाई ऊँटहरूमा चढाए,

Viz kapitola kopírovat




उत्पत्ति 31:17

Následuj nás:

Reklamy


Reklamy