उत्पत्ति 31:16 - पवित्र बाइबल16 परमेश्वरले हाम्रो बाबुबाट सबै सम्पति लिनु भयो अनि अहिले त्यो हाम्रो र हाम्रो नानीहरूको निम्ति भयो। यसर्थ तिमीले त्यही गर्नु पर्छ, जुन परमेश्वरले गर्नु भन्नु हुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 हाम्रा बुबाबाट परमेश्वरले लानुभएको सबै सम्पत्ति हाम्रै र हाम्रा छोराछोरीहरूको भएको छ। अब परमेश्वरले तपाईंलाई जे-जसो गर्नू भन्नुभयो त्यसै गर्नुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 उहाँबाट परमेश्वरले खोस्नुभएका सबै धन-सम्पत्ति हाम्रा र हाम्रा छोरा-छोरीका हुन्। परमेश्वरले जस्तो आज्ञा गर्नुभएको छ, त्यसै गर्नुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 परमेश्वरले हाम्रा पिताबाट लैजानुभएको सबै सम्पत्ति हाम्रा र हाम्रा बालबच्चाकै हुन्। यसकारण परमेश्वरले तपाईंलाई जे-जे भन्नुभएको छ, त्यो गर्नुहोस्।” Viz kapitola |