Online Bible

- Reklamy -




उत्पत्ति 31:14 - पवित्र बाइबल

14-15 राहेल अनि लेआले याकूबलाई उत्तर दिए, “हामीले हाम्रो बुबाबाट उनको मृत्युपछि पाउने केही छैन। उनले हामीसित पराइ जस्तो व्यवहार गरे। उनले हामीलाई तिमीकहाँ बेचिदिए। अनि त्यो बाहेक उनले पैसाको प्रत्येक भाग खर्च गरे जो हाम्रो कारण पाएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तब राहेल र लेआले तिनलाई भने, “हाम्रा बुबाको घरमा हाम्रा निम्‍ति हकको केही अंश छ र? के उहाँले हामीलाई विदेशीजस्‍तै सम्‍झनुभएको छैन र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 राहेल र लेआले याकूबलाई भने, “अब बुबाबाट पाउनुपर्ने कुरा हाम्रो लागि केही छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 अनि लेआ र राहेलले भने, “के हाम्रा पिताको पैतृक सम्पत्तिमा हाम्रो अझ केही अंश छ र?

Viz kapitola kopírovat




उत्पत्ति 31:14

Následuj nás:

Reklamy


Reklamy