उत्पत्ति 31:12 - पवित्र बाइबल12 “त्यो स्वर्गदूतले भने, ‘हेर, खाली थोप्ले र सिंगारे बाख्राहरू मात्र प्रजनन क्रीडामा छन्। म यस्तै गराउँदै छु। लाबान तिमीसित सबै भूल काम गरिरहेका छन्। सबै नयाँ जन्मेका पाठा-पाठीहरू तिम्रा हुन् भनेर म यस्तो गरिरहेको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 र उहाँले भन्नुभयो, ‘तेरा आँखा उठाएर बगालमाथि चढ्ने सबै बोकाहरूलाई हेर्। ती पेटारे, थोप्ले र छिर्केमिर्के छन्, किनकि लाबानले तँमाथि जे गरिरहेछ सो मैले देखेको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 ‘हेर्,’ उनले भने, ‘मिसिने बोकाहरू एक धर्के, थोप्ले र टाटे-पाङ्ग्रे छन्। मैले यसो गरेको हो किनभने लाबानले तँलाई के गर्दै छ, मैले देखेको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 अनि उहाँले भन्नुभयो, ‘माथि हेर्, बगालसित मिसिने ती बोकाहरू धर्के, टाटेपाटे अथवा थोप्ले छन्; किनकि लाबानले तँप्रति कस्तो व्यवहार गरिरहेको छ, त्यो मैले देखेको छु। Viz kapitola |