उत्पत्ति 31:10 - पवित्र बाइबल10 “पशुहरू जब प्रजनन क्रीडामा थिए मैले एउटा सपना देखें। मैले देखें ती सबै नर पशुहरू जो प्रजनन क्रीडामा लागेका थिए तिनीहरू मात्र थोप्ले र सिंगारे थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 “बगाल मिसिने बेलामा बगालमाथि चढ्ने बोकाहरू पेटारे, थोप्ले र छिर्केमिर्के भएका सपनामा मैले देखें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 “बगाल मिसिने बेलामा मैले सपना देखें। सपनामा मिसिने बोकाहरू थोप्ले, धर्के र टाटे-पाङ्ग्रे थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 “एक चोटि पशुहरूको प्रजनन्को बेला मैले एउटा सपना देखेँ; अनि भेडीबाख्रीहरूसित मिसिने ती बोकाहरू धर्के, टाटेपाटे अथवा थोप्लेहरू थिए। Viz kapitola |