Online Bible

- Reklamy -




उत्पत्ति 30:9 - पवित्र बाइबल

9 लेआले थाहा पाइन, उनले नानी पाउन छोडिन। यसर्थ उनले याकूबलाई आफ्नी नोकर्नी जिल्पा दिइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 आफूले जन्‍माउन छोड़ेको देखेर लेआले आफ्‍नी कमारी जिल्‍पालाई लगेर याकूबलाई पत्‍नीको रूपमा दिइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 अब आफूले छोरा-छोरी जन्‍माउन बन्‍द भएछ भनी बुझेर लेआले आफ्‍नी कमारी जिल्‍पालाई याकूबकी स्‍वास्‍नी हुनलाई दिइन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 जब लेआले आफ्नो कोख बन्द भएको देखिन्, तब तिनले आफ्नी सेविका जिल्पालाई लगेर याकोबकी पत्नी हुनका निम्ति दिइन्।

Viz kapitola kopírovat




उत्पत्ति 30:9

Následuj nás:

Reklamy


Reklamy