Online Bible

- Reklamy -




उत्पत्ति 30:6 - पवित्र बाइबल

6 राहेलले भनी, “परमेश्वरले मेरो प्रार्थना सुन्नु भयो र उहाँले मलाई एउटा छोरो दिने निर्णय गर्नु भयो।” यसर्थ राहेलले छोरोको नाउँ दान राखीन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तब राहेलले भनिन्, “परमेश्‍वरले मलाई ठीक ठहराउनुभयो, र मेरो बिन्‍ती पनि सुनेर मलाई एक जना छोरो दिनुभयो।” यसकारण तिनले त्‍यसको नाउँ दान राखिन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 राहेलले भनिन्‌, “परमेश्‍वरले मेरो पक्षमा न्‍याय गर्नुभएको छ। उहाँले मेरो प्रार्थना सुनेर मलाई एउटा छोरो दिनुभएको छ।” त्‍यसको नाम दान राखिन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तब राहेलले भनिन्, “परमेश्‍वरले न्याय गर्नुभएको छ; उहाँले मेरो बिन्ती सुन्‍नुभएको छ; र मलाई एउटा छोरा दिनुभएको छ।” यसकारण तिनले उसको नाम दान राखिन्।

Viz kapitola kopírovat




उत्पत्ति 30:6

Následuj nás:

Reklamy


Reklamy