उत्पत्ति 30:5 - पवित्र बाइबल5 बिल्हा गर्भवती भइन् अनि याकूबको निम्ति एउटा छोरो जन्माई। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 बिल्हाले गर्भवती भएर याकूबबाट एक जना छोरो जन्माई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 बिल्हा गर्भवती भएर याकूबको लागि एउटा छोरो जन्माई। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 अनि बिल्हा गर्भवती भई, र याकोबका निम्ति एउटा छोरा जन्माई। Viz kapitola |