Online Bible

- Reklamy -




उत्पत्ति 30:43 - पवित्र बाइबल

43 यसरी याकूब धेरै धनी भयो। उसित धेरै भेंडा बाख्रा, धेरै नोकरहरू ऊँट र गधाहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

43 यसरी याकूब अत्‍यन्‍तै धनी भए, र तिनका ठूला-ठूला बगाल, नोकर-चाकर, ऊँट र गधाहरू पनि भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 यस्‍तै प्रकारले याकूब खुब धनी भए। उनका धेरै भेडा-बाख्राका बथान, कमारा-कमारी, ऊँट र गधाहरू भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 यसरी यी मानिस अति सम्पन्‍न भए; अनि तिनका ठूला-ठूला बगाल, सेवक-सेविका, ऊँट र गधाहरू भए।

Viz kapitola kopírovat




उत्पत्ति 30:43

Následuj nás:

Reklamy


Reklamy