उत्पत्ति 30:42 - पवित्र बाइबल42 तर जब कमजोर भेंडा बाख्राहरू प्रजनन् क्रीडामा लाग्थे तब याकूबले ती हाँगाहरू तिनीहरूको सामुन्नेमा राख्दैनथ्यो। यसरी कमजोर पशुहरूबाट जन्मेका पाठाहरू लाबानको हुन्थे। स्वास्थ्य पशुहरूबाट जन्मेका पाठाहरू सबै याकूबको हुन्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 तर निर्धा बगालहरूका निम्तिचाहिँ तिनले ती हाँगाहरू राखिदिँदैनथे। यसकारण निर्धा जत्ति लाबानका भए, र बलिया जत्तिचाहिँ याकूबका भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 तर दुब्ला पशुहरू मिसिंदा उनले ती हाँगाहरू तिनका अघि राख्दैनथे। त्यसो हुँदा सबै दुर्बल पशुहरू लाबानका बथानमा पर्थे अनि याकूबको बथानमा चाहिँ बलिया र हट्टा-कट्टा पशुहरू पर्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 तर ती बगालहरू कमजोर भएमा तिनले तिनीहरूलाई त्यहाँ राख्दैनथे। यसरी कमजोर पशुहरू लाबानकहाँ र बलियाहरूचाहिँ याकोबकहाँ हुनगए। Viz kapitola |