उत्पत्ति 30:39 - पवित्र बाइबल39 जब ती पशुहरू ती हाँगाहरूको सामुन्ने प्रजनन क्रीडामा लागे तब तिनीहरूले जो पाठाहरू जन्माए कालो, सिंगारे अनि थोप्ले थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 ती बगालहरू ती हाँगाहरूका सामुन्ने मिसिने भएका हुनाले तिनीहरूले पाठा-पाठी पनि त्यस्तै छिर्केमिर्के, पेटारे र थोप्ले बियाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 र त्यसरी ती हाँगाका अघि मिसिंदा भेडा-बाख्राहरूले आफ्ना बच्चाहरू पनि थोप्ले, धर्के र टाटे-पाङ्ग्रे ब्याऊन् भनेर उनले त्यसो गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 बगालहरू ती हाँगाहरूका सामु मिसिए; अनि तिनीहरूले धर्के, टाटेपाटे र थोप्ले पाठापाठीहरू जन्माए। Viz kapitola |