Online Bible

- Reklamy -




उत्पत्ति 30:36 - पवित्र बाइबल

36 यसर्थ छोरो चाँहिले सबै दाग भएका भेंडा बाख्राहरू लिएर अर्कै भूमिमा गए। तिनीहरू तीन दिनसम्म यात्रा गरे। याकूब बसे अनि रहेको वस्तुहरूको हेरचाह गरे। तर त्यहाँ थोप्ले तथा कालो भेंडा बाख्राहरू कुनै पनि थिएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 तब याकूब र उनको बीचमा लाबानले तीन दिनको बाटो जति अन्‍तर राखे। अनि याकूबले चाहिँ लाबानका बाँकी बगालहरू चराउन लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 त्‍यसपछि ती भेडा-बाख्राहरू लिएर तिनी याकूबदेखि टाढा तीन दिनको बाटो गए। बाँकी बगालका हेरचाहा याकूबले गर्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 अनि तिनले याकोबदेखि तीन दिनको यात्राको दूरी बनाएर बसे; अनि याकोबचाहिँ लाबानका बाँकी बगालहरू हेरचाह गर्दै बसे।

Viz kapitola kopírovat




उत्पत्ति 30:36

Následuj nás:

Reklamy


Reklamy