उत्पत्ति 30:23 - पवित्र बाइबल23 राहेल गर्भवती भई अनि एउटा छोरो जन्माई। राहेलले भनिन्, “परमेश्वरले मेरो अपमान हटाइ दिनुभयो अनि मलाई एउटा छोरो दिनु भयो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तिनी गर्भवती भएर एक जना छोरो जन्माइन्, र भनिन्, “परमेश्वरले ममाथि परेको निन्दा हटाइदिनुभयो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तिनले गर्भवती भएर एउटा छोरा जन्माइन्। “परमेश्वरले ममाथि परेको लाज हटाइदिनुभयो र एउटा छोरो दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तिनी गर्भवती भइन् र एउटा छोरा जन्माइन्; तब तिनले भनिन्, “परमेश्वरले मेरो अपमान हटाउनुभएको छ।” Viz kapitola |