उत्पत्ति 30:21 - पवित्र बाइबल21 पछि लेआले एउटी छोरी जन्माई अनि त्यस छोरीको नाउँ दीना राखीन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 केही समयपछि तिनले एउटी छोरी जन्माइन्, र तिनले त्यसको नाउँ दीना राखिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 पछिबाट उनले एउटी छोरी पनि जन्माइन् र त्यसको नाम दीना राखिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 केही समयपछि तिनले एउटी छोरी जन्माइन्, र तिनको नाम दीना राखिन्। Viz kapitola |