Online Bible

- Reklamy -




उत्पत्ति 30:20 - पवित्र बाइबल

20 लेआले भनिन्, “परमेश्वरले मलाई एकदम अमूल्य उपहार दिनु भयो। अब निश्चय याकूबले मलाई ग्रहण गर्नेछन् कारण उनलाई मैले छवटा छोराहरू जन्माइदिएँ।” यसर्थ उनले त्यस छोरोको नाउँ जबूलून राखीन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तब लेआले भनिन्, “परमेश्‍वरले मलाई अमूल्‍य उपहार दिनुभएको रहेछ। अब मेरो पतिले मलाई कदर गर्नुहुनेछ, किनभने मैले उहाँको निम्‍ति छ जना छोराहरू जन्‍माइसकें।” यसैकारण तिनले त्‍यसको नाउँ जबूलून राखिन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 उनले भनिन्‌, “परमेश्‍वरले मलाई असल इनाम दिनुभएको छ। मेरा लोग्‍नेले मलाई अब कदर गर्नुहुनेछ किनभने मैले उहाँका छ वटा छोराहरू पाइसकें।” यसरी उनले त्‍यस बालकको नाम जबूलून राखिन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तब लेआले भनिन्, “परमेश्‍वरले मलाई एउटा बहुमूल्य उपहार दिनुभएको छ। यस पटक मेरा पतिले मलाई आदर गर्नुहुनेछ; किनकि मैले उहाँका निम्ति छ जना छोरा जन्माएकी छु।” यसकारण तिनले उसको नाम जबूलून राखिन्।

Viz kapitola kopírovat




उत्पत्ति 30:20

Následuj nás:

Reklamy


Reklamy