Online Bible

- Reklamy -




उत्पत्ति 30:19 - पवित्र बाइबल

19 लेआ फेरि गर्भवती भइन् अनि छैटौं छोरो जन्माइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 लेआ फेरि गर्भवती भइन्, र याकूबबाट आफ्‍नो छैटौँ छोरो जन्‍माइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 फेरि गर्भवती भएर लेआले याकूबको छैटौँ छोरो जन्‍माइन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 लेआ फेरि गर्भवती भइन्, र याकोबबाट छैटौँ छोरा जन्माइन्।

Viz kapitola kopírovat




उत्पत्ति 30:19

Následuj nás:

Reklamy


Reklamy