Online Bible

- Reklamy -




उत्पत्ति 30:17 - पवित्र बाइबल

17 तब परमेश्वरले लेआलाई फेरि गर्भवती हुन दिनु भयो, उनले पाँचौं छोरो जन्माइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 परमेश्‍वरले लेआको बिन्‍ती सुन्‍नुभयो, र तिनी गर्भवती भइन्, र याकूबबाट तिनले आफ्‍नो पाँचौँ छोरो जन्‍माइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 परमेश्‍वरले लेआको प्रार्थना सुन्‍नुभयो। उनी गर्भवती भइन्‌ र याकूबको पाँचौँ छोरा जन्‍माइन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 परमेश्‍वरले लेआको बिन्ती सुन्‍नुभयो; अनि तिनी गर्भवती भएर याकोबका निम्ति पाँचौँ छोरा जन्माइन्।

Viz kapitola kopírovat




उत्पत्ति 30:17

Následuj nás:

Reklamy


Reklamy