Online Bible

- Reklamy -




उत्पत्ति 30:14 - पवित्र बाइबल

14 गहूँको फसल काट्ने समयमा रूबेन खेतमा गए अनि विशेष प्रकारको फूलहरू पायो। उसले ती फूलहरू आफ्नी आमा लेआका लागि ल्यायो। तर राहेलले लेआलाई भनी, “तिम्रो छोरोले ल्याएको केही फूलहरू मलाई देऊ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 गहूँ फसलको बेलामा रूबेन खेतमा गए, र विशाखमूलहरू भेट्टाएर आफ्‍नी आमा लेआकहाँ ल्‍याए। राहेलले लेआलाई भनिन्, “कृपा गरी तपाईंको छोराले ल्‍याएका विशाखमूलहरूबाट मलाई केही दिनुहोस्।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 गहुँका फसल भएको बेलामा रूबेन खेतमा गए र एक प्रकारको दूधे-फल (‘विशाखमूल’) पाएर आमालाई ल्‍याइदिए। राहेलले लेआलाई भने, “तिम्रा छोराले ल्‍याएका केही दूधे-फल मलाई देऊ न।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 गहुँ काट्ने बेला रूबेन खेततिर गएका थिए; अनि तिनले विशाखमूल भेट्टाए, जुन तिनले आफ्नी आमा लेआकहाँ ल्याए। राहेलले लेआलाई भनिन्, “मलाई तिम्रा छोराले ल्याएका विशाखमूलबाट केही देऊ।”

Viz kapitola kopírovat




उत्पत्ति 30:14

Následuj nás:

Reklamy


Reklamy