उत्पत्ति 30:13 - पवित्र बाइबल13 लेआले भनीन्, “म एकदमै खुशी छु, अब स्त्री जातिहरूले मलाई सुखी भन्नेछन्।” यसर्थ उनले त्यस छोरोको नाउँ आशेर राखीन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 अनि लेआले भनिन्, “म सुखी रहिछु। स्त्री जातिहरूले मलाई सुखी भन्नेछन्।” यसैले तिनले त्यसको नाउँ आशेर राखिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 अब स्त्रीहरूले मलाई सुखी भन्नेछन्,” भनेर लेआले त्यसको नाम आशेर राखिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तब लेआले भनिन्, “म कति प्रसन्न छु! स्त्रीहरूले मलाई सुखी भन्नेछन्।” यसकारण तिनले उसको नाम आशेर राखिन्। Viz kapitola |