उत्पत्ति 30:1 - पवित्र बाइबल1 राहेलले अनुभव गरिन् उनले याकूबको निम्ति कुनै नानी जन्माउनु सकेकी थिइन। यसर्थ ऊ आफ्ना दिदीसित डाही भई। यसर्थ राहेलले याकूबलाई भनी, “मलाई नानी दिनु होस् नत्र म मर्नेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 याकूबबाट आफ्नो केही सन्तान नभएको देखेर राहेलले आफ्नी दिदीसित डाह गर्न लागिन्। तिनले याकूबलाई भनिन्, “मलाई पनि सन्तान दिनुहोस्, नत्र म मर्नेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 तर राहेलबाट याकूबको सन्तान भएको थिएन। उनी आफ्नी दिदीसित डाहा गर्न लागिन् र याकूबलाई भनिन्, “मलाई पनि सन्तान दिनुहोस्, नत्र म मर्नेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब राहेलले आफूले याकोबका निम्ति सन्तान जन्माउन नसकेकी देखिन्, तब तिनले आफ्नी दिदीसित डाह गर्न लागिन्। यसकारण तिनले याकोबलाई भनिन्, “मलाई सन्तान दिनुहोस्, नत्रता म मर्नेछु!” Viz kapitola |