Online Bible

- Reklamy -




उत्पत्ति 3:6 - पवित्र बाइबल

6 तब त्यो स्त्रीले त्यस रुखको फल हेर्नमा राम्रो र खानमा पनि असल बुझिन् कारण त्यस रुखको फलले ज्ञान दिन्थ्यो त्यस रुखबाट केही फलहरू टिपेर खाई अनि आफूसँग भएको मानिसलाई पनि खान दिई र उसले पनि खायो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 जब स्‍त्रीले त्‍यस रूखको फल खानलाई असल र हेर्नमा रहरलाग्‍दो, र बुद्धि पाउनलाई त्‍यस रूखको चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले त्‍यस रूखको फल टिपेर खाइन्, र आफ्‍ना पतिलाई पनि दिइन्, र उनले पनि खाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 त्‍यो रूख हेर्नमा कति सुन्‍दर अनि त्‍यसका फल खानलाई कति रहरलाग्‍दा थिए, त्‍यो स्‍त्रीले देखिन्‌। ज्ञानी हुन पाए कति असल हुनेथियो, उनले सोचिन्‌। उनले केही फल टिपेर खाइन्‌, केही आफ्‍ना लोग्‍नेलाई दिइन्‌ र उनले पनि त्‍यो खाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 जब स्त्रीले त्यस रूखको फल खानका निम्ति असल, हेर्नमा रहरलाग्दो र बुद्धि प्राप्‍त गर्न चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले केही फल टिपेर खाइन्। तब तिनले आफ्ना पतिलाई पनि दिइन्; जो तिनीसँगै थिए, र तिनले पनि खाए।

Viz kapitola kopírovat




उत्पत्ति 3:6

Následuj nás:

Reklamy


Reklamy