उत्पत्ति 3:24 - पवित्र बाइबल24 उहाँले मानिसलाई टाढो खेद्नुभयो अनि अदनको बगैंचाको पूर्वतिर प्रवेशद्वारमा उहाँले एक जना स्वर्गदूत अनि एउटा प्रज्वलित तरवार जो जीवनको रुखतिर जाने बाटोको सुरक्षा गर्दै चारैतिर घुमिरहन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 उहाँले मानिसलाई धपाइदिनुभएपछि जीवनको रूखतर्फको बाटो पहरा गर्नलाई उहाँले अदनका बगैँचाको पूर्वपट्टि करूबहरू र चारैतिर घुमिरहने ज्वालामय तरवार राखिदिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 तब उहाँले बगैँचामा पूर्वपट्टि पहरा दिनलाई स्वर्गीय प्राणीहरू र एउटा चारैतिर घुमिरहने ज्वालामय तरवार राखिदिनुभयो। कोही पनि जीवनको रूखको छेउ पुग्न नसकोस् भनी त्यसो गरिएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 उहाँले मानिसलाई धपाइदिनुभएपछि, अदनको बगैँचाको पूर्वपट्टि जीवनको रूखमा जाने बाटोको रक्षा गर्नलाई करूबहरू अनि चारैतिर चम्किरहने ज्वालामय तरवार राखिदिनुभयो। Viz kapitola |