Online Bible

- Reklamy -




उत्पत्ति 3:23 - पवित्र बाइबल

23 परमप्रभु परमेश्वरले आदमलाई बलपूर्वक जमीन जोत्नु निकाल्नु भयो जहाँबाट उसलाई सिर्जना गरिएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 यसैकारण जुन भूमिबाट उनी बनाइएका थिए, त्‍यसैको खेतीकिसानी गर्न परमप्रभु परमेश्‍वरले उनलाई अदनको बगैँचाबाट निकालिदिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 यसैले परमप्रभु परमेश्‍वरले उनलाई अदनको बगैँचाबाट निकालिदिनुभयो र जुन माटोबाट उनी बनेका थिए, त्‍यही माटोमा खेती गर्न लाउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 यसकारण जुन भूमिबाट तिनी बनाइएका थिए, त्यसैको खनजोत गरोस् भनेर याहवेह परमेश्‍वरले तिनलाई अदनको बगैँचाबाट निकालिदिनुभयो।

Viz kapitola kopírovat




उत्पत्ति 3:23

Následuj nás:

Reklamy


Reklamy