Online Bible

- Reklamy -




उत्पत्ति 3:21 - पवित्र बाइबल

21 परमप्रभु परमेश्वरले पशुको छालाको लुगा बनाउनु भयो र त्यो मानिस र उसकी पत्नीलाई लगाउन दिनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 परमप्रभु परमेश्‍वरले आदम र तिनकी पत्‍नीका निम्‍ति छालाका लुगा बनाई तिनीहरूलाई लगाइदिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 अनि परमप्रभु परमेश्‍वरले आदम र उनकी स्‍वास्‍नीका निम्‍ति पशुका छालाका वस्‍त्र बनाइदिनुभयो र तिनीहरूलाई पहिर्‍याइदिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 याहवेह परमेश्‍वरले आदम र तिनकी पत्नीका निम्ति छालाको वस्त्र बनाएर पहिर्‍याइदिनुभयो।

Viz kapitola kopírovat




उत्पत्ति 3:21

Následuj nás:

Reklamy


Reklamy