उत्पत्ति 3:18 - पवित्र बाइबल18 त्यो भूमिले तिम्रो निम्ति जंङ्गली घाँस र काँढाहरू उमार्नेछ, अनि तिमीले जङ्गलमा उम्रेको सागपात खानु पर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 त्यसले तेरो निम्ति काँढ़ा र सिउँड़ीहरू उमार्नेछ, र तैंले खेतको सागपात खानेछस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 त्यसले काँडा र काम नलाग्ने झार उमार्नेछ र तैँले बनका सागपात खानेछस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 भूमिले तेरा निम्ति काँडा र सिउँडी उमार्नेछ; अनि तैँले खेतबारीका सागपात खानेछस्। Viz kapitola |