उत्पत्ति 3:13 - पवित्र बाइबल13 तब परमप्रभु परमेश्वरले त्यस स्त्री मानिसलाई भन्नुभयो, “तिमीले किन यस्तो काम गर्यौ?” तब त्यस स्त्रीले भनी, “सर्पले मलाई धोका दियो र मैले त्यो फल खाएँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 अनि परमप्रभु परमेश्वरले स्त्रीलाई भन्नुभयो, “तैंले यो के गरिस्?” स्त्रीले भनिन्, “सर्पले मलाई छल गर्यो, र मैले त्यो खाएँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 परमप्रभु परमेश्वरले स्त्रीलाई सोध्नुभयो, “किन तैँले त्यसो गरिस्?” उनले भनिन्, “साँपले पो मलाई छल गरेर त्यो खान लायो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तब याहवेह परमेश्वरले स्त्रीलाई भन्नुभयो, “तैँले यो के गरिस्?” त्यस स्त्रीले जवाफ दिई, “सर्पले मलाई छल गर्यो, र मैले खाएँ।” Viz kapitola |