उत्पत्ति 3:11 - पवित्र बाइबल11 तब परमप्रभु परमेश्वरले भन्नुभयो, “तिमी नाङ्गैं छौ भनी कसले भन्यो? के तिमीले मैले जुन रुखबाट फल नखानु भनी आज्ञा दिएको थिएँ त्यसैको फल त खाएनौ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 उहाँले सोध्नुभयो, “तँ नाङ्गै छस् भनेर कसले भन्यो? जुन रूखको फल नखानू भनी मैले तँलाई आज्ञा दिएको थिएँ के तैंले त्यो खाइस्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 “तँ नाङ्गै छस् भनेर कसले तँलाई भन्यो? मैले नखानू भनेको फल तैँले खाइस् कि कसो?” परमेश्वरले सोध्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अनि उहाँले भन्नुभयो, “तँ नाङ्गै छस् भनी कसले भन्यो? मैले नखानू भनी आदेश दिएको त्यस रूखबाट तैँले खाइस्?” Viz kapitola |