उत्पत्ति 29:6 - पवित्र बाइबल6 तब याकूबले भने, “तिनी कुशलै त होलान्?” तिनीहरूले भने, “तिनी कुशलै छन्। अनि सबै कुराहरू राम्रै छन्। हेर, उनकी छोरी राहेल भेंडाहरू लिएर आइरहेकीछिन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 याकूबले तिनीहरूलाई सोधे, “के उहाँ सन्चै हुनुहुन्छ?” तिनीहरूले भने, “उहाँ सन्चै हुनुहुन्छ। हेर्नुहोस्, उहाँकी छोरी राहेल भेड़ाहरू लिएर आउँदैछिन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 “के उनी सन्चै छन्?” उनले सोधे। “उनी सन्चै छन्। उ हेर, उनका भेडाका बथान लिएर उनकी छोरी राहेल आउँदै छे!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तब याकोबले तिनीहरूलाई सोधे, “के उहाँ कुशलै हुनुहुन्छ?” तिनीहरूले भने, “ज्यू, उहाँ कुशलै हुनुहुन्छ; हेर्नुहोस्, भेडाहरू लिएर आउँदै गरेकी ती केटी उहाँकै छोरी राहेल हुन्।” Viz kapitola |