उत्पत्ति 29:4 - पवित्र बाइबल4 याकूबले त्यस गोठालाहरूलाई भने, “हे मेराभाइ हो, तिमीहरू कहाँका हौ?” तिनीहरूले उत्तर दिए, “हामी हारानका हौं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 याकूबले तिनीहरूलाई भने, “हे मेरा भाइ हो, तिमीहरू कहाँका हौ?” तिनीहरूले भने, “हामी हारानमा बस्ने हौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 याकूबले गोठालाहरूलाई सोधे, “ए साथी हो! तिमीहरू कहाँबाट आएका हौ?” “हारानबाट।” तिनीहरूले जवाफ दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 याकोबले ती गोठालाहरूलाई सोधे, “मेरा भाइहरू हो, तपाईंहरू कुन ठाउँबाट आउनुभएको हो?” तिनीहरूले जवाफ दिए, “हामी हारानबाट आएका हौँ।” Viz kapitola |