उत्पत्ति 29:33 - पवित्र बाइबल33 लेआ फेरि गर्भवती भइन् अनि अर्को छोरो जन्माईन्। उनले त्यस छोरोको नाउँ शिमोन राखीन्। लेआले भनीन्, “परमप्रभुले सुन्नु भयो मैले प्रेम पाइन, यसर्थ उहाँले यो छोरो दिनुभयो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तिनी फेरि गर्भवती भइन्, र अर्को छोरा जन्माइन्। तिनले भनिन्, “म अवहेलित भएकी छु भनी परमेश्वरले सुन्नुभएको हुनाले उहाँले मलाई यो छोरा पनि दिनुभयो।” र तिनले त्यसको नाउँ शिमियोन राखिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 उनले फेरि गर्भवती भएर अर्को छोरा जन्माइन्। उसले “परमप्रभुले मलाई यो छोरा पनि दिनुभयो किनभने म प्रेम पाउँदिनँ भनी उहाँले सुन्नुभयो” भनिन् र त्यसको नाम शिमियोन राखिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 तिनी फेरि गर्भवती भइन्, र अर्को छोरा जन्माउँदा तिनले भनिन्, “किनकि मैले प्रेम पाइनँ भनेर याहवेहले सुन्नुभएको छ; र उहाँले मलाई यो छोरा पनि दिनुभयो।” यसकारण तिनले त्यसको नाम शिमियोन राखिन्। Viz kapitola |