Online Bible

- Reklamy -




उत्पत्ति 29:31 - पवित्र बाइबल

31 परमप्रभुले जान्नु हुन्थयो, याकूबले राहेललाई लेआ भन्दाबेशी माया गर्थे। यसर्थ परमप्रभुले लेआलाई एउटा नानी जन्माउन सक्ने योग्य बनाउनु भयो तर राहेल बाँझी रहिन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 लेआलाई अवहेलना भएको देखेर परमप्रभुले तिनको कोख खोलिदिनुभयो। तर राहेलचाहिँ बाँझी नै रहिन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 परमप्रभुले देख्‍नुभयो कि लेआले राहेलको भन्दा कम प्रेम पाउँथी। यसकारण उहाँले उनको कोख खोलिदिनुभयो। तर राहेल बाँझी नै रहिन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 जब याहवेहले लेआलाई प्रेम नपाएकी देख्नुभयो, तब उहाँले तिनको कोख खोलिदिनुभयो; तर राहेलचाहिँ बाँझी रहिन्।

Viz kapitola kopírovat




उत्पत्ति 29:31

Následuj nás:

Reklamy


Reklamy