Online Bible

- Reklamy -




उत्पत्ति 29:26 - पवित्र बाइबल

26 लाबानले भने, “हाम्रो देशमा हामी जेठी छोरीको विवाह नभई सानीको विवाह हुन दिंदैनौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 लाबानले भने, “हाम्रो देशमा जेठीको भन्‍दा कान्‍छीको विवाह अघिबाट गर्नुहुँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 लाबानले उत्तर दिए, “यहाँ जेठीभन्दा अघि कान्‍छीको विवाह गरिदिने चलन छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 लाबानले जवाफ दिए, “यहाँ हाम्रो परम्पराअनुसार कान्छीको विवाह जेठीभन्दा पहिले गर्नुहुँदैन।

Viz kapitola kopírovat




उत्पत्ति 29:26

Následuj nás:

Reklamy


Reklamy