Online Bible

- Reklamy -




उत्पत्ति 29:22 - पवित्र बाइबल

22 यसर्थ त्यस ठाउँको सबै मानिसहरूको लागि लाबानले भोज गराए अनि

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 तब लाबानले त्‍यस ठाउँका सबै मानिसहरू जम्‍मा गरेर भोज दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 यसकारण लाबानले विवाहको भोज लाए र सबैलाई निम्‍त्‍याए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यसकारण लाबानले त्यस ठाउँका सबै मानिसहरूलाई एकसाथ बोलाएर भोज दिए।

Viz kapitola kopírovat




उत्पत्ति 29:22

Následuj nás:

Reklamy


Reklamy