उत्पत्ति 29:21 - पवित्र बाइबल21 सात बर्ष सेवा गरेपछि याकूबले लाबानलाई भने, “राहेललाई मलाई दिनुहोस् म उसलाई विवाह गर्न सकुँ। मैले तपाईंलाई गर्नु पर्ने सेवाको अवधि-शेष भयो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 त्यसपछि याकूबले लाबानलाई भने, “मैले तपाईंको सेवा गरिसकें। अब मेरी पत्नी हुनलाई राहेल मलाई दिनुहोस्। म तिनीसँग सहवास गर्न चाहन्छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तब याकूबले लाबानलाई भने, “अब समय पूरा भयो, मलाई तपाईंकी छोरीसित विवाह गर्न दिनुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तब याकोबले लाबानलाई भने, “मलाई मेरी पत्नी दिनुहोस्। मेरो समय पूरा भयो, र म तिनीसँग सहबास गर्न चाहन्छु।” Viz kapitola |