Online Bible

- Reklamy -




उत्पत्ति 29:18 - पवित्र बाइबल

18 याकूबले राहेललाई माया गर्दथ्यो। याकूबले लाबानलाई भने, “म सात बर्ष सम्म तपाईंको सेवा गर्छु यदि तपाईंले आफ्नी छोरी राहेलसित मेरो विवाह गर्ने अनुमति दिनु भयो भने।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तिनले भने, “तपाईंकी कान्‍छी छोरी राहेलको निम्‍ति सात वर्षसम्‍म म तपाईंको सेवा गर्नेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 याकूबले राहेललाई माया गरे र भने, “मलाई राहेलसित विवाह गर्न दिने हो भने म सात वर्ष तपाईंको सेवा गर्नेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 याकोबले राहेललाई प्रेम गर्थे, त्यसैले उनले लाबानलाई भने, “म तपाईंकी कान्छी छोरी राहेलका निम्ति तपाईंसित सात वर्ष सेवा गर्नेछु।”

Viz kapitola kopírovat




उत्पत्ति 29:18

Následuj nás:

Reklamy


Reklamy