Online Bible

- Reklamy -




उत्पत्ति 29:17 - पवित्र बाइबल

17 लेआका आँखाहरू सुन्दर थिए तर राहेल मनमोहक र सुन्दरी थिइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 लेआका आँखा धमिला थिए, तर राहेलचाहिँ सुडौल र सुन्‍दरी थिइन्‌। याकूबले राहेललाई प्रेम गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 लेआका आँखा धमिला थिए तर राहेल हेर्नमा सुन्‍दरी राम्रा जिउ-डाल भएकी थिइन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 लेआका आँखा कमजोर थिए, तर राहेलचाहिँ राम्रो बनोट भएकी र सुन्दरी थिइन्।

Viz kapitola kopírovat




उत्पत्ति 29:17

Následuj nás:

Reklamy


Reklamy