उत्पत्ति 29:14 - पवित्र बाइबल14 त्यसपछि लाबानले भने, “यो आश्चर्य हो! तिमी हाम्रो आफ्नै परिवारको रहेछौ।” यसकारण याकूब त्यहाँ एक महिना बस्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 अनि याकूबले लाबानलाई सबै कुरा बताइदिए। लाबानले तिनलाई भने, “वास्तवमा तिमी मेरो हाड़ र मासु हौ।” याकूब उनीसँग एक महिना बसेपछि Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 लाबानले भने, “हो, साँचो हो, तिमी मेरो मासु र रगत हौ।” याकूब त्यहाँ एक महिना बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तब लाबानले भने, “तिमी मेरै मासु र रगत हौ।” याकोब तिनीसित एक महिना बसेपछि, Viz kapitola |