उत्पत्ति 29:12 - पवित्र बाइबल12 याकूबले उसलाई बतायो त्यो उसको बाबुको परिवारबाट जन्मेको हो। उनले आफूलाई रिबेकाको छोरो भनी चिनायो। यसर्थ राहेल घरतिर दौडिन् अनि आफ्नो बाबुलाई भनिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 याकूबले राहेललाई “म तिम्रा बाबुको नातेदार, रिबेकाको छोरा हुँ” भनी बताइदिए। तब राहेल कुदेर गइन् र आफ्ना बाबुलाई यो कुरा बताइदिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 उनले भने, “म तिम्रा बुबाकी बहिनी रिबेकाको छोरो हुँ।” उनी बुबालाई भन्न दगुरेर गइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 याकोबले राहेललाई आफू तिनका पिताका नातेदार र रिबेकाको छोरो हुँ भनेर बताए। त्यसैले राहेल दगुरेर गइन्, र आफ्ना पितालाई भनिन्। Viz kapitola |