Online Bible

- Reklamy -




उत्पत्ति 28:9 - पवित्र बाइबल

9 एसावकी दुइ पत्नीहरू थिए। तर एसाव इश्माएलकहाँ गए र उनकी छोरी महालथसँग विवाह गरे। इश्माएल अब्राहामका छोरा थिए र महालथ नबायोतकी बहिनी थिइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तब एसाव इश्‍माएलकहाँ गए, र उनका आफ्‍ना पत्‍नीहरूबाहेक अब्राहामका छोरा इश्‍माएलकी छोरी र नबायोतकी बहिनी महलतलाई आफ्‍नी पत्‍नी तुल्‍याएर ल्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 उनी इश्‍माएलकहाँ गए र उनकी छोरी अनि नबायोतकी बहिनी महलतलाई विवाह गरे। इश्‍माएल अब्राहामका छोरा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तब एसाव इश्माएलकहाँ गए, र आफूसित भएका पत्नीहरूबाहेक तिनले अब्राहामको छोरा इश्माएलकी छोरी, नबायोतकी बहिनी महलतलाई विवाह गरे।

Viz kapitola kopírovat




उत्पत्ति 28:9

Následuj nás:

Reklamy


Reklamy