उत्पत्ति 28:3 - पवित्र बाइबल3 म प्रार्थना गर्छु जसले गर्दा सर्वशक्तिमान परमेश्वले तँलाईं आशीर्वाद दिनु हुनेछ अनि तेरो धेरै सन्तान हुनेछन्। म प्रार्थना गर्छु तँ एउटा महान राष्ट्रको पिता हुनेछस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 सर्वशक्तिमान् परमेश्वरले तँलाई आशिष् देऊन्, र तँलाई फल्दो-फुल्दो गराएर तेरो वृद्धि गराऊन्, र तँ मानिसहरूको एक समुदाय होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 सर्वशक्तिमान् परमेश्वरले तेरो विवाहमा आशीर्वाद देऊन् र तँलाई धेरै सन्तान देऊन् र तँ धेरै जातिहरूका पुर्खा भएस्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 सर्वशक्तिमान् परमेश्वरले तँलाई आशिष् देऊन्, र तँ जाति-जातिको एक समुदाय नहोउन्जेल तँलाई फलवन्त बनाएर तेरो संख्याको वृद्धि गरून्। Viz kapitola |