Online Bible

- Reklamy -




उत्पत्ति 28:20 - पवित्र बाइबल

20 तब याकूबले एउटा प्रतिज्ञा गरे। उनले भने, “यदि परमेश्वर मसँगै रहनु भयो अनि म जहाँ जान्छु त्यहाँ मेरो रक्षा गर्नु भयो भने अनि परमेश्वरले मलाई खान भोजन र लगाउन लुगाहरू दिनु भयो भने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तब याकूबले यसो भन्‍ने भाकल गरे, “यदि परमेश्‍वर मेरो साथमा रहनुभयो, मेरो यात्रामा मलाई रक्षा गर्नुभयो, मलाई खानलाई रोटी र लाउनलाई वस्‍त्र दिनुभयो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तब याकूबले परमप्रभुसित एउटा भाकल गरे, “यदि तपाईं मसँग रहनुभयो र मेरा यात्रामा मेरो रक्षा गर्नुभयो मलाई भोजन र वस्‍त्र दिनुभयो

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तब याकोबले यसो भनेर भाकल गरे, “यस यात्रामा यदि परमेश्‍वर मेरो साथमा रहनुभयो, मलाई रक्षा गर्नुभयो; मलाई खानलाई भोजन र लाउनलाई लुगा दिनुभयो,

Viz kapitola kopírovat




उत्पत्ति 28:20

Následuj nás:

Reklamy


Reklamy