उत्पत्ति 28:18 - पवित्र बाइबल18 अर्को दिन बिहान याकूब चाँडै उठे। उनले त्यस चट्टानलाई उठाए अनि त्यसलाई एक छेऊमा खडा पारेर राखे। तब उनले त्यसमा तेल दले। यस प्रकार उनले त्यस चट्टानलाई परमेश्वरलाई स्मरण गराउने स्तम्भ बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 याकूब बिहान सबेरै उठे, र आफूले सिरान बनाएको ढुङ्गा लिएर खामोजस्तै गरी खड़ा गरेर त्यसको टुप्पामा तेल खन्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 भोलिपल्ट बिहान सबेरै याकूब उठे र सिरानको ढुङ्गा लिए। त्यो ढुङ्गा ठड्याएर उनले त्यसलाई एउटा स्मारक बनाए, त्यसलाई अभिषेक गरेर त्यसको टुप्पामा तेल खनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 भोलिपल्ट बिहानै याकोब उठे, र आफूले सिरानी लगाएको ढुङ्गा लिए; अनि त्यसलाई खाँबोझैँ ठड्याएर टुप्पोमाथि तेल खन्याए। Viz kapitola |