उत्पत्ति 28:16 - पवित्र बाइबल16 तब याकूब ब्यूँझेर उठे अनि भने “म जान्दछु परमप्रभु यही ठाउँमा हुनुहुन्छ। तर जबसम्म म सुतेको थिइन तबसम्म मलाई थाहा थिएन परमप्रभु यहाँ हुनुहुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तब याकूब निद्राबाट ब्यूँझेर भने, “निश्चय नै यस ठाउँमा परमेश्वर हुनुहुँदोरहेछ, र यो मलाई थाहा थिएन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 याकूब ब्यूँझे र उनले भने, “परमप्रभु यहाँ हुनुहुन्छ! उहाँ यस ठाउँमा हुनुहुन्छ तर मलाई थाहा थिएन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 जब याकोब निद्राबाट झल्याँस बिउँझे, र तिनले सोचे, “निश्चय नै याहवेह यस ठाउँमा हुनुहुँदोरहेछ; अनि मलाई यो थाहै थिएन।” Viz kapitola |