Online Bible

- Reklamy -




उत्पत्ति 28:15 - पवित्र बाइबल

15 “म तेरो साथमा रहनेछु र तेरो रक्षा गर्नेछु तँ जहाँ गए पनि तँलाईं म यहाँ फर्काएर ल्याउनेछु। म तलाईं त्यसबेलासम्म छोड्ने छैन जबसम्म तेरो सन्तानहरूलाई म दिएको प्रतिज्ञा मैले पूरा गर्दिन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 हेर्, म तँसँग छु र तँ जहाँसुकै गए तापनि तँलाई रक्षा गर्नेछु, र तँलाई यस ठाउँमा फर्काएर ल्‍याउनेछु। मैले तँलाई भनेको कुरा पूरा नगरुञ्‍जेल म तँलाई छोड्‌नेछैनँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 म तँसित रहनेछु, जहाँ गए पनि तँलाई म रक्षा गर्नेछु र यस देशमा म तँलाई फर्काइल्‍याउनेछु भनी याद राख्। तँसित प्रतिज्ञा गरेका सबै कुरा पूरा नभइञ्‍जेल म तँलाई छोड्‍नेछैनँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 म तँसँग छु, र तँ जहाँ जान्छस्, तँलाई रक्षा गर्नेछु; अनि तँलाई यस देशमा फर्काएर ल्याउनेछु। मैले तँसित गरेको प्रतिज्ञा पूरा नगरेसम्म म तँलाई छोड्नेछैनँ।”

Viz kapitola kopírovat




उत्पत्ति 28:15

Následuj nás:

Reklamy


Reklamy