Online Bible

- Reklamy -




उत्पत्ति 28:12 - पवित्र बाइबल

12 याकूबले सपना देखे। एउटा सिंढ़ी पृथ्वीदेखि स्वर्गलोक सम्म पुगेको थियो। याकूबले स्वर्गदूतहरू त्यस सिंढ़ीमा तल र माथि गरिरहेको देखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तिनले यस्‍तो सपना देखे: जमिनमा खड़ा गरिएको एउटा भर्‍याङ रहेछ, र त्‍यसको टुप्‍पाचाहिँ आकाशसम्‍मै पुगेको रहेछ र परमेश्‍वरका दूतहरू त्‍यसमा उक्‍लने र ओर्लने गर्दारहेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 उनले एउटा सपना देखे। सपनामा उनले पृथ्‍वीदेखि स्‍वर्गसम्‍म पुगेको एउटा भर्‍याङ देखे। भर्‍याङमा स्‍वर्गदूतहरू उक्‍लँदै-ओर्लंदै गरिरहेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 अनि तिनले सपना देखे। पृथ्वीमाथि अडिएको एउटा भर्‍याङ, जसको टुप्पोचाहिँ स्वर्गसम्म पुगेको थियो; अनि परमेश्‍वरका दूतहरू त्यसमा उक्लँदै र ओर्लंर्दै गरेका देखे।

Viz kapitola kopírovat




उत्पत्ति 28:12

Následuj nás:

Reklamy


Reklamy