Online Bible

- Reklamy -




उत्पत्ति 28:1 - पवित्र बाइबल

1 इसहाकले याकूबलाई बोलाए अनि उनलाई आशीर्वाद दिए। त्यसपछि इसहाकले उनलाई आज्ञा दिए। उनले भने, “तैंले कनानी आइमाईहरू विवाह गर्ने छैनस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 तब इसहाकले याकूबलाई बोलाएर आशीर्वाद दिए, र यसो भनेर आज्ञा गरे, “तैंले कनानी स्‍त्रीहरूमध्‍ये कसैलाई विवाह नगर्नू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 इसहाकले याकूबलाई बोलाएर आशिष् दिएर भने, “कनानी केटी विवाह नगर्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यसकारण इसहाकले याकोबलाई बोलाएर आशिष् दिए। त्यसपछि उनले यस्तो आज्ञा दिए: “कनानी स्त्रीसँग विवाह नगर्नू।

Viz kapitola kopírovat




उत्पत्ति 28:1

Následuj nás:

Reklamy


Reklamy