उत्पत्ति 27:8 - पवित्र बाइबल8 यसर्थ मेरा कुरा सुन छोरो, र म जसो भन्छु त्यसै गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 यसकारण ए छोरो, मैले तँलाई भनेबमोजिम मेरो कुरा मान्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 हेर् छोरा, मेरो कुरा सुन् र मैले भनेअनुसार गर्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यसैले मेरो छोरा, ध्यानपूर्वक सुन्, र म तँलाई जे भन्छु, सो कुरा गर्! Viz kapitola |