Online Bible

- Reklamy -




उत्पत्ति 27:7 - पवित्र बाइबल

7 तेरो बाबुले भने, ‘मेरो निम्ति एउटा जनावर मार। मेरो निम्ति भोजन बना र म खानेछु। त्यसपछि म मर्नुभन्दा पहिले तँलाईं आशीर्वाद दिनेछु।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 ‘शिकार मारेर मकहाँ ले, र मेरो निम्‍ति स्‍वादिष्‍ठ तरकारी तयार गर्, र त्‍यो खाएर मेरो मृत्‍युअघि परमप्रभुको सामुन्‍ने म तँलाई आशिष्‌ दिनेछु।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 ‘मलाई एउटा शिकार ल्‍याई पकाएर खुवा। त्‍यो खाएपछि म तँलाई परमप्रभुको अघि आशीर्वाद दिनेछु’ भनिरहेको मैले सुनें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 ‘मेरा लागि शिकार गरेर ले, र मेरा निम्ति स्वादिष्‍ठ भोजन तयार गर्, र म मर्नुभन्दा अगि याहवेहको उपस्थितिमा मेरो आशिष् तँलाई दिन्छु।’

Viz kapitola kopírovat




उत्पत्ति 27:7

Následuj nás:

Reklamy


Reklamy