Online Bible

- Reklamy -




उत्पत्ति 27:5 - पवित्र बाइबल

5 यसर्थ एसाव शिकार खेल्न गए। जति बेला इसहाकले एसावसँग ती कुराहरू गरे रिबेकाले सुनिरहेकी थिइ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 इसहाकले एसावसँग यसरी कुरा गर्दा रिबेकाले सुनिरहेकी थिइन्‌। जब एसाव मैदानमा शिकार मारेर ल्‍याउन गए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 इसहाकले एसावलाई यसो भनिरहेको बेलामा रिबेकाले सुनिरहेकी थिइन्। एसाव शिकारमा निस्‍केपछि

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 अब इसहाकले आफ्नो छोरा एसावसित कुरा गर्दैगर्दा रिबेकाले सुनिरहेकी थिइन्; तब एसाव खुला मैदानमा शिकार गरेर ल्याउन भनेर हिँडे।

Viz kapitola kopírovat




उत्पत्ति 27:5

Následuj nás:

Reklamy


Reklamy