Online Bible

- Reklamy -




उत्पत्ति 27:43 - पवित्र बाइबल

43 यसर्थ, छोरो, म जे भन्छु त्यही गर। मेरो दाज्यू लाबान हारानमा छ, तँ त्यहाँ जा अनि लुक।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

43 यसकारण ए छोरो, मैले भनेको कुरा मान्‌। तँ हारानमा मेरा दाजु लाबानकहाँ भागेर जा,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 मेरो छोरो! अब म जे भन्‍छु, त्‍यो गर्‌। झट्टै हारानमा मेरो दाजु लाबानको घरमा जा।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 अब मेरो छोरा, म जे भन्छु त्यो गर्; तँ हारानमा भएका मेरा दाजु लाबानकहाँ भागेर गइहाल्।

Viz kapitola kopírovat




उत्पत्ति 27:43

Následuj nás:

Reklamy


Reklamy